एपिएफको दोहोरो जित
२१ माघ २०७१
•
४ मिनेट पाठ
एपिएफको दोहोरो जित
काठमाडौं– साबिक विजेता एपिएफ क्लबले दसौं ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबलमा दोहोरो सफलता पाएको छ। लिग अंकतालिकाको शीर्ष स्थानको एपिएफले बुधबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २५–१०, २५–१३, २५–१२ को सोभा्के सेटले हरायो। आर्मीकी मुना बम्जन वुमन अफ द म्याच भइन्।दोस्रो खेलमा एपिएफले चन्डेश्वरी युवा क्लब रामेछापलाई २५–६, २५–१३, २५–१२ ले हरायो। चन्डेश्वरीकी शान्ति तामाङ वुमन अफ द म्याच भइन्। 
एपिएफले दोस्रो चरणको लिग चलिरहँदा १२ खेलबाट ३५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको न्यु डायमन्ड एकेडेमीले बुधबार जित हात पार्न नेपाल पुलिस क्लबसँग पाँच सेट खेल्नुपर्योछ। न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गर्नेक्रममा पुलिसलाई २१–२५, २०–२५, २५–१६, २७–२५, १५–८ को सेटले हरायो। पुलिसकी कमला पुन वुमन अफ द म्याच भइन्।
डायमन्डका प्रशिक्षक कुमार राईले बुधबार पुलिससँग दुई सेट गुमाएपछि उपाधि दौडमा असर परेको बताए। उनले भने, ‘हामीले आज सोझो सेटमा जित्न सकेको भए उपाधि जित्ने सम्भावना बलियो हुन्थ्यौं। महत्वपूर्ण मानिएको खेलमा हामीले २ अंक मात्र जोड्यौं। यसले अब एपिएफ र पश्चिमाञ्चलविरुद्धको खेलमा सबै सेट जित्नुपर्ने दबाब छ।'
सुरुआतको दुई सेट मौसमका कारण गुमाएको राईको भनाइ थियो। उनले भने, ‘हावाको कारणले सुरुआती सेटमा हामीले स्पाइक राम्रो भएन। पछि प्रतिभा माली र रमिला तण्डुकारले स्पाइकबाट स्कोर लिएपछि खेल जित्न सफल भयौं।'
११ खेल खेलेको न्यु डायमन्ड ३० अंकसहित दोस्रो स्थानमा छ। समान ११ खेल खेलिसकेको पुलिस २५ अंकसहित तेस्रो र पश्चिमाञ्चल २१ अंक बटुल्दै चौथो स्थानमा छन्। 
पुलिसका प्रशिक्षक सुदेशकुमार रिमालले स्पाइक कमजोर हुँदा खेल हार्नुपरेको बताए। उनले भने, ‘चूडा खड्कामात्र टोलीकी अनुभवी ओपन स्पाइकर हो। उनलाई सहयोग गर्ने ओपन स्पाइकर टोलीमा छैन। सुरुआतमा दुई सेट जितेर पनि खेल हार्नु भनेको हाम्रो एट्याकिङ कमजोर भएर हो। स्पाइकबाट स्कोर आएन भने टोली दबाबमा पर्छ। आज हामीले राम्रो सुरुआत गरे पनि पछिल्ला सेटमा स्पाइकबाट धेरै स्कोर गर्न सकेनौं। त्यसले टोलीलाई नर्भस पनि बनायो।'
प्रतियोगितामा अब तेस्रो स्थानलाई प्रतिस्पर्धा गर्ने रिमालले बताए। उनले भने, ‘हाम्रो लक्ष्य तेस्रो स्थान हो। पहिलो चरणको तुलनामा टोलीमा केही सुधार भएको छ।' 
बुधबार अन्य खेलमा पश्चिमाञ्चलले चन्डेश्वरीलाई २५–१०, २५–६, २५–१२ को सोझो सेटमा हरायो। पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङले वुमन अफ द म्याचको पुरस्कार पाइन्। आयोजक ढोरपाटन स्पोर्टस टे्रनिङ सेन्टरले अन्तर्राष्ट्रिय रेफ्री क्यानिडेड कुलबहादुर गुरुङलाई सम्मान गर्योर। क्लब अध्यक्ष मनवीर छन्त्यालले सम्मानपत्र प्रदान गरे।
अर्को समाचार
एपिएफको दोहोरो जित
२७ मंसिर २०७२
•
३ मिनेट पाठ
एपिएफको दोहोरो जित
काठमाडौं- साविक विजेता एपिएफले ११औं ढोरपाटन डबल लिग महिला भबिलमा अपराजित यात्रालाइ कायमै राखेको छ। आइतबार नयाँ वसर्पाकमा एपिएफले दोहोरो जित हात पादै शिर्ष स्थानमा यथावत रह्यो। राष्ट्रिय टोलीकी कप्तान बिनिता बुढाथोकीको नेतृत्वमा रहेको एपिएफबाट राष्ट्रिष्य टोलीकी स्पाइकर सरस्वती चौधरी, नेविका चौधरी, रेश्मा भण्डारी लगायतका खेलाडीले खेल्ने गर्छन।

एपिएफ महिला भबिलमा अहिले नम्बर एक टोली हो। पछिल्लो दुई वर्र्ष यता एपिएफलाई कुनै टोलीले हराउन सकेको छैन।

नयाँ वसपार्कमै भैरहेको सर्वाधिक पुरस्कार राशिको भलिबल ढोरपाटन डबल लिगमा एपिएफ ३९ अंकको साथ अंक तालिकाको शिर्ष स्थानमा छ। टोलीले अपराजित रहँदै १३ खेल जितिसकेको छ। यसैगरी दोस्रो स्थानमा रहेको न्यू डायमण्डको ९ खेलबाट २४ अकं बटुलेको छ।

एपीएफले आइतबार धादिङ कलाकार टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। हालसम्म एक सेट पनि नगुमाएको एपिएफले २५– १७, २५–७, २५–५ ले खेल जित्यौं। अर्को खेलमा एपिएफले राष्ट्रिय टोलीकी सह कप्तान मञ्जु गुरुङको टोली पश्चिमाञ्चललाई २५–१६,२५–१७, २५–११ को सोझो सेटमा हरायो।

जारी प्रतियोगितामा एपिएफले डबल लिगको दोस्रो खेल खेलिसकेको छ। प्रतियोगिताकै दौरान एपिएफका बिनिता, रेश्मा, सरस्वती र नेबिका अन्तराष्ट्रिय बिच भलिबल खेल्न पुस १ गते भारत जाने कार्यक्रम रहेको छ।

यसैगरी डायमन्डले धादिङ कलाकारलाई २५–५,२५–७ र २५–६ को सोझो सेटमा हरायो। त्रिभुवन आर्मी क्लबले चन्डेश्वरी युवा क्लबलाई २५–१२, २५–७, २५–१७ ले पराजित गर्योव। आर्मी अहिले कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा प्रतियोगिता खेलिरहेको छ। यसअघि उनले एपिएफ टोलीको प्रशिक्षक भएर काम गरेको थिए।

चितवनको श्री जानकी स्कुलले नैकापको विन्दाबासिनी स्कुललाई सहजै २५–१२, २५–७, २५–१७ को सोझो सेटमा हरायो। अन्तिम खेलमा नेपाल पुलीस क्लबले एन्जल हर्टलाई २५–८,२५–१३, २५–१२ ले पराजित गरेको छ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १३ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले २ लाख ६० हजार उपविजेता टोलीले १ लाख ३० हजार र विभिन्न चार विद्याको खेलाडीले एक एक स्कुटर पाउनेछन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
एपिएफको दोहोरो जित
एपिएफको दोहोरो जित
नागरिक संवाददाता नागरिक संवाददाता • · २५ माघ २०७० · १ मिनेट पाठ
एपिएफको लगातार तेस्रो जित
मदन चौधरी मदन चौधरी • · २० मंसिर २०७२ · ३ मिनेट पाठ
एपिएफको अपराजित यात्रा कायम
नागरिक नागरिक • · १९ माघ २०७४ · २ मिनेट पाठ
एपिएफको दोहोरो जित
एपिएफको दोहोरो जित
नागरिक नागरिक • · १९ माघ २०७० · १ मिनेट पाठ
एपिएफको अपराजित यात्रा यथावत्
नागरिक नागरिक • · १७ माघ २०७५ · ४ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस