नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजना हुन लागेको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा भक्तपुरका प्रमुख शिवालयमा शुक्रबार बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ।
भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ सिपाडोलमा अवस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माणको कामहरू धमाधम भइरहेका छन् । पछिल्लो समय मन्दिर परिसरमा ढुङ्गा बिछ्याउने, मन...