‘यदि समग्र कुरामा सम्झायौँ हाम्रै युवा, हाम्रै छोराछोरी, हाम्रै भाइबहिनीलाई नेपाली कांग्रेसको सङ्घर्ष उसले कांग्रेसमा सङ्गठित हुन र जनतामा केही गर्न सङ्कल्प गर्न सक्छ,’ सिटौलाले भने।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४औं महाधिवेशनमा शेरबहादुर देउवाको पक्षमा उभिएका सबै नेताहरू १५औं महाधिवेशनमा पनि एक ठाउँ उभिनुपर्ने बताएका छन्।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मङ्गलवार आयोजित एक सभालाई सम्बोधन गर्दै नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली भए पनि नीतिगत नेतृत्व भने कांग्रेसले गरिरहेको बताएका हुन् ।