#NagarikNews
हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
राजनीति
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्...
अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्ब...
Whatsapp
एकता घोषणा सभामा अङ्कमालसहित खुसी साटासाट (तस्बिरसहित)
फोटो फिचर
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
एकता घोषणा सभामा अङ्कमालसहित खुसी साटासाट (तस्बिरसहित)
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानबिच एकता भएको छ। नेताहरूले अङ्कमाल गरेर एकताको खुसी साटासाट गरेका छन्।
Whatsapp
पार्टीको विश्वासलाई कमजोरी ठानेपछि हामीले सरकार छाड्यौँ : प्रमुख बस्नेत
राजनीति
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
पार्टीको विश्वासलाई कमजोरी ठानेपछि हामीले सरकार छाड्यौँ : प्रमुख बस्नेत
जसपा नेपालले विभिन्न ११ बुँदे कारणसहित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता भएपछि सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ।
Whatsapp
मुक्त कमैयाका समस्या समाधानमा तीन तहका सरकार एकजुट हुनुपर्छ : मुख्यमन्त्री शाह
राजनीति
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
मुक्त कमैयाका समस्या समाधानमा तीन तहका सरकार एकजुट हुनुपर्छ : मुख्यमन्त्री शाह
प्रदेश सरकारले बनाएको मुक्त कमैया, हलिया र कम्लरी पुनःस्थापना कार्यविधि पूर्ण रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ थियो।
Whatsapp
तिब्बती बाढी: भोटेकोसी–सुनकोसी किनार बासीको डर, छैन सरकारको भर
समाज
Clock ०२ साउन २०८२ | ५ मिनेट पाठ
तिब्बती बाढी: भोटेकोसी–सुनकोसी किनार बासीको डर, छैन सरकारको भर
चिनियाँ भूमिमा वर्षा भइरहेको सूचना पाउँदा यता नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सडक खाली गर्ने लगायतका काम हुने गरेका छन्।
Whatsapp
इयुद्वारा रुसमाथि १८ औं चरणको प्रतिबन्ध लगाउने तयारी
अन्तर्राष्ट्रिय
Clock ०२ साउन २०८२ | ३ मिनेट पाठ
इयुद्वारा रुसमाथि १८ औं चरणको प्रतिबन्ध लगाउने तयारी
कूटनीतिज्ञहरूका अनुसार रुसको युद्ध कमजोर पार्न तयारी गरिएको नयाँ प्रतिबन्धको एक भागको रूपमा इयुले विश्वका तेस्रो देशहरूमा निर्यात हुने रुसी तेलको मूल्य सीमा बजार मूल्यभन्दा १५ प्रतिशत कम गर्न सहमत भएक...
Whatsapp
लागुऔषध, हतियार र बन्यजन्तुका अंगसहित दुई युवक पक्राउ
अपराध
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
लागुऔषध, हतियार र बन्यजन्तुका अंगसहित दुई युवक पक्राउ
उनीहरूको कोठा र शरीर खानतलासी गर्दा विभिन्न किसिमका १ हजार ४२६ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) मोहन जंग बुट थापाले बताए।
Whatsapp
सम्बन्ध विच्छेदका मुद्दा बढ्दै
समाज
Clock ०२ साउन २०८२ | २ मिनेट पाठ
सम्बन्ध विच्छेदका मुद्दा बढ्दै
यसबाहेक जबरजस्ती करणी १८८ मुद्दा दर्ता भएकामा १४८ मुद्दा फर्स्योट भएका छन् र ४० मुद्दा बाँकी छन्। लागु औषधतर्फ १८८ मुद्दा दर्ता भएकामा १५१ फर्स्योट भएका र ३७ मुद्दा बाँकी छन्।
Whatsapp
कुरामा क्रान्तिकारी, व्यवहारमा यथास्थितिवादी हुनु हुँदैन : नेपाल
राजनीति
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
कुरामा क्रान्तिकारी, व्यवहारमा यथास्थितिवादी हुनु हुँदैन : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई ठीक ढङ्गले अगाडि बढाउने हो भने तमाम समस्याहरूको हल गर्न सकिने बताएका छन्।
Whatsapp
विदेशमा दुःख गरेर कमाएको पैसाले गाउँको विद्यालयमा अक्षय कोष
शिक्षा
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
विदेशमा दुःख गरेर कमाएको पैसाले गाउँको विद्यालयमा अक्षय कोष
५६ वर्षका बिष्टले स्थानीय जनता नमूना माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैँयाको अक्षय कोष स्थापना गरिदिएका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस