नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सोमबार (हिजो) नेता डा. शेखर कोइरालाले दर्जनौं विषयमाथि बोले, त्यस क्रममा केन्द्रीय सदस्य विनोद चौधरीको सदस्यता पनि पर्यो।
नेपालमा उच्च तहमा भएका सरकारी कर्मचारी वा पदाधिकारीले आफ्नो पदबाट बाहिरिएपछि निश्चित समय पूरा नहुँदै अन्य संवैधानिक निकाय, राजदूत वा समान प्रकृतिका जिम्मेवारीमा नियुक्त पाउने गरेका छन्।