दुबै मुलुकले एक अर्कामाथि आक्रमण गरेपछि तनाव उत्पन्न भएको थियो। तर, बढेको तनावलाई कम गर्न सहमत भएपछि दुवै मुलुकका राजदूतहरू आफ्नो काममा फर्किने भएका छन्।
नाम सार्वजनिक नगर्ने सर्तमा ती कूटनीतिज्ञले भने, 'इरानले आईएईए सुरक्षासम्बन्धी राजनीतिक दाबीको समाधान गर्ने, इरानमाथिको प्रतिबन्ध हटाउने र आणविक वार्ताको अन्त्यमा सम्भावित सम्झौतामा पुग्ने ग्यारेन्टी...
इरानको राजधानी तेहरानमा एक भवन भत्किँदा २९ जनाको ज्यान गएको छ। आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् भने सो भत्किएको भवनमा करिब ३८ जना पुरिएको आशंका गरिएको छ।