साथीहरू बाबाममीसँगै सधैं घरमै बसेको देख्थें । मेरो बाबा भिमप्रसाद ढकाल एसएसपी हुनुहुन्छ । उहाँ एक दिन पनि हामीसँग बस्न पाउनुभएको छैन । जतिसुकै कडा लकडाउन होस् अथवा शनिबार छुट्टीको दिन प्रहरी सेवामा आब...
समय सधैं एउटै रहिरहँदैन । प्रकृतिले मानिसको समयलाई उतारचढाव बनाइरहन्छ । बहत्तर सालको भूकम्प र अहिलेको कोरोना भाइरसको विश्व महामारी प्रकोप यसको ज्वलन्त उदाहरण हो । इतिहासमा कहिलेकाही हुने यस्ता घटनाहरू...
एक जनाले त अजिंगरै पालेको छ । कसरी समात्यो होला अजिंगर ? अजिंगर पालेको युटयुवमा हेरेको थिएँ । कुकुर, घोडा त जसले पनि पालेका छन् । म जस्तो खतरा मान्छेले त डेन्जरस एनिमल नै पाल्ने हो ।
विश्वमा लाखौं मान्छेहरू कोभिड – १९ बाट पीडित छन् र उपचार पाउन सकेका छैनन्। यस्तो अवस्थामा हामी आफ्नो परिवारसँग बस्न र बाँच्न पाउँदा हामी कृतज्ञ हुनुपर्दछ। यो रोगले हामीलाई जस्तोसुकै नराम्रो अवस्थामा...
मैले त राम्रोसँग बुझेको छु तर मेरो पेट पटक्कै बुझ्दैन । म आज दैवसँग माफी माग्दै छु । मैले चोरी गर्नु अपराध हो भन्ने बुझेको छु । तर, बाध्य छु । यो मेरो पेटले गरेको हो । दैव सजाय पनि यही पेटलाई देऊ । हे...
ममीले काँचो खाँदा पेट दुख्छ, खानु हुँदैन भनेर सम्झाउनुहुन्छ । त्यसो त नधोई कुनै पनि चीज खानु हुँदैन भनेर स्कुलमा गुरुमाले पढाएको कुरा पनि म सम्झन्छु । तर आफ्नो सफा करेसाबारीमा कुनै फोहोर र विषादी नभए...
तपाईलाई थाहा छ ? जीवनको सबैभन्दा पहिलो सम्पत्ति के हो ? सोचौं त, मानिसको पहिलो सम्पति स्वास्थ्य हो । त्यसैले हामी स्वस्थ हुनुपर्छ, किनभने अब आउने समयमा देशको भविष्य कस्तो बनाउने भन्ने कुरा आजका...
बालबालिकाहरूले सामान्यतः सूर्य नमस्कार आसन को अभ्यास गर्नु पर्याप्त हुन्छ । नानीबाबुहरूले गुरुको सल्लाह वा उपस्थितिविना आसन गर्नु हुन्न । त्यस्तै प्राणायामको काम शरीरका आन्तरिक अंगहरूको प्रशोधन हो ।बा...
नेपाल प्यारो र पवित्र देश ,सौन्दर्य धारा बहने अशेष । संगीतको मूल फुटी विशाल,छल्किरहेझैं लयबद्ध छाल । नयाँनयाँ जीत अनेक जोड्दैयो देशको इज्जत मान थप्दै ।