जूनकीरी
विभेद कहिलेसम्म ?
अन्य
Clock २६ जेष्ठ २०७७ | ३ मिनेट पाठ
विभेद कहिलेसम्म ?
केही दिन पहिला पश्चिम रुकुममा प्रेम गरेकै निहुँमा नवराज विक लगायत केही युवालाई कुटीकुटी मारियो । मारेर भेरी नदीमा फालियो । तिनीहरूको गल्ती के थियो ?
Whatsapp
लकडाउनमा बालबालिकासँग अभिभावक
अन्य
Clock २६ जेष्ठ २०७७ | ६ मिनेट पाठ
लकडाउनमा बालबालिकासँग अभिभावक
भनिन्छ, हरेक संकटले नयाँ सम्भावना निम्त्याउँछ । यस संकटमा पनि कुनै न कुनै किसिमको सम्भावनाले हामीलाई पर्खिराखेको छ ।
Whatsapp
बालसाहित्यमा संस्कृति
अन्य
Clock २५ जेष्ठ २०७७ | ८ मिनेट पाठ
बालसाहित्यमा संस्कृति
बच्चा आमाको पेटमा आएदेखि नै हामी अरूको संस्कृति अँगाल्ने भएका छौं । पहिलापहिला हाम्रो समाजमा गर्भवती महिलालाई दहीचिउरा अथवा खीर खुवाउने चलन थियो । अब त्यो चलनलाई सम्झने र अपनाउने थोरै नेपाली होलान् ।
Whatsapp
वातावरण दिवस
अन्य
Clock २५ जेष्ठ २०७७ | २ मिनेट पाठ
वातावरण दिवस
मलाई मेरो वरिपरिको वातावरण हरियो र फूलैफूलै भएको मन पर्छ । यसैकारण मलाई वातावरण दिवस धेरै मन पर्छ र म आशा राख्छु कि कोरोनाको यस महामारी सिद्धिएपछि फेरि एकचोटि वातावरण दिवस सबैसँग मनाउन पाऊँ ।
Whatsapp
लकडाउन अनुभव  नातिनीको भाकामा
अन्य
Clock २५ जेष्ठ २०७७ | ६ मिनेट पाठ
लकडाउन अनुभव नातिनीको भाकामा
घरमा मैले सक्ने थाहै नपाएका सक्ने कामहरू बाबुआमा र हजुरीले सिकाउनुहुन्छ। पढ्नुलेख्नु, पेन्टिङ गर्नु , रमाइला कथाका पुस्तक पढ्नु, नाच्नु र गाउनु।
Whatsapp
हामी सँगै नभएर पनि खुसी छौं
अन्य
Clock २५ जेष्ठ २०७७ | ४ मिनेट पाठ
हामी सँगै नभएर पनि खुसी छौं
संसारमा कुनै पनि चीज खराब हुन्न । खराब त मानिसले आफूले गर्ने कार्य र व्यवहारले जन्माउने हो । कुनै पनि वस्तुको सदुपयोग मात्र गर्ने हो भने केही पनि कुरा खराब हुन्न ।
Whatsapp
लकडाउन अनुभूति
अन्य
Clock २४ जेष्ठ २०७७ | ४ मिनेट पाठ
लकडाउन अनुभूति
यस्तो बेला पहिले जस्तो सवारी साधन नचल्दा धुवाँधुलो उड्दैन र प्रकृति झन्झन् सुन्दर देखिँदै छ । सफा भयो भने हाम्रो देश विदेशभन्दा कुनै कमी देखिँदैन । कहिलेकाहीँ लाग्छ, प्रकृतिले नै हामीलाई हाम्रो पापको...
Whatsapp
लकडाउन बन्यो मग्न मनहरूको सडक
अन्य
Clock २३ जेष्ठ २०७७ | ४ मिनेट पाठ
लकडाउन बन्यो मग्न मनहरूको सडक
साँझको समय । चिल्लो कालोपत्रे सडक । जेठको महिना । ३ वर्षको साना बच्चा देखि तन्नेरीहरूको एक झुण्ड मुखमा मुखौटो लगाएर सडकमा निस्कन्छन्। यस बेलासम्म वातावरणमा सितलता आईसकेको हुन्छ । सामाजिक दुरीलाई पनि प...
Whatsapp
बाढीको चर्तिकला
अन्य
Clock २३ जेष्ठ २०७७ | ३ मिनेट पाठ
बाढीको चर्तिकला
साउनको महिना थियो । चारपाँच दिनदेखि झमझम पानी परिरहेको थियो । आँगन, खेत, बारी, बाटो जताततै पानीपानी देखिन्थ्यो । मलाई पानी परेको हेर्न र त्यसको आवाज सुन्न खूृब मन पथ्र्यो । सुरुसुरुमा त म खूब रमाएँ ।
Whatsapp
कोरोनासँगै बाँच्न सिकौं
अन्य
Clock २३ जेष्ठ २०७७ | १ मिनेट पाठ
कोरोनासँगै बाँच्न सिकौं
पत्रु खाना नखाएर, ताजा स्वस्थ खान सिकौं, कोरोनालाई हराउन, कोरोनासँगै बाँच्न सिकौं केही हिडौं, अल्लि उफ्रौं, कसरतको रोपौं बीउ,प्राणायामलाई जीवनमा, हामी थोरै समय दिऊँ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस