नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सत्ता र शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
मकवानपुर, चितवनसहितका जिल्लाको अधिवेशन पार्टीको १४औं महाधिवेशनपछि मात्र हुने भएको छ। सोमबारसम्म मतगणना अनुसार काठमाडौं कांग्रेसको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन्।
पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ। पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाइएको छ नीतिनियम र विधानविपरित...
संघीय निर्वाचन सुनसरी क्षेत्र नं. ३ मा क्षेत्रीय सभापतिसहित महाधिवेसन प्रतिनिधी संस्थापन इतर समूहकै बढी विजयी भएका छन्। पार्टी उपसभापति गच्छदार सभापति शेरबहादुर देउवा पक्षीय हुन्।