नवरातको सुरुवात भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नवरात्र भर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेबाट पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाईते भएका छन्।
‘लिफ्टिङ’ प्रविधिको काम सकिएको र विद्युतीकरणको काम समेत अन्तिम चरणमा पुगेकोले यहि महिना भित्र परीक्षण गर्ने योजना बनेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए।
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ। बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा...
ताप्लेजुङमा अवस्थित पवित्र शक्तिपीठ पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा प्रतिवन्ध लगाइएको छ। मन्दिरको दर्शनका लागि आउने–जानेहरुबाट कोरोना संक्रमणको भयका कारण स्थानीय प्रशासनले पाथीभरा मन्दिरको दर्शन त...