बढ्दो सवारी चाप। ट्राफिक व्यवस्था अस्तव्यस्त। घरबाट निस्केर निर्धारित सयममा गन्तव्यमा पुग्न कठिन। सार्वजनिक मात्र होइन, निजी सवारीसाधन भए पनि जाममा फस्नुपर्ने बाध्यता।
एमालेले अघिल्लो पटकका योजनालाई ‘कपि पेस्ट’ गर्दै सहरका सबै योजनालाई घोषणापत्रमा समेट्यो। सत्ता गठबन्धनबाट आगामि चुनावका लागि पोखरा महानगरपालिकाको सार्वजनिक प्रतिवद्धतापत्रमा पनि महानगरको व्यस्त सडक त...
भारतीय निजी रेल सेवा प्रदायक कम्पनी हिन्द टर्मिनलको मालवाहक रेल हल्दिया बन्दरगाहबाट ९० वटा कन्टेनर खाद्य सामग्री लिएर बुधबार वीरगन्ज सुख्खा बन्दरगाह आइपुगेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि नै रेल र पानी जहाज चलाउने कुरा गर्दै आएका छन्। उनले पटकपटक कुरा गरे पनि व्यवहारमा भने त्यस्तो सम्भावना देखिएको छैन। चालु आर्थिक वर्ष नेपालमा रेल...