२४ वैशाख २०८१ सोमबार
image/svg+xml
विनोदविक्रम केसी
विनोदविक्रम केसी नेपाल रिपब्लिक मिडिया प्रालिको शु्क्रवार साप्ताहिकमा कार्यरत पत्रकार हुन।

विनोदविक्रम केसीका लेखहरु :

डा. केसी मरे भने...

आठौँ पटक आमरण अनशनमा बसेका छन्, एउटा क्रान्तिकारी र मानवतावादी चिकित्सक डा. गोविन्द केसी। एक्लै सत्यको लडाइँ लडिरहेका छन्। गरिब नेपाली जनताले एउटा ट्याब्लेट नपाएर ज्यान गुमाउन नपरोस् भन्ने अत्यन्त चोखो ध्येयले आफ्नो ज्यान पटक–पटक दाउमा राखिरहेका छन्। जसको व्यक्तिगत नामको कुनै अभीष्ट छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्