१५ वैशाख २०८१ शनिबार
image/svg+xml
किशोर चौधरी


किशोर चौधरीका लेखहरु :

मेरो कलम बलियो या तिम्रो लठ्ठी ?

प्रदर्शनकारीको कतै ढुङ्गा त लाग्ने होइन भनेर म सजकतापूर्वक प्रहरीको छेउबाट दृश्य कैद गर्दै थिए। त्यसलगतै एक हुल प्रहरी पत्रकारतिर जाइलागे । म अलिक टाढै भएकाले आफ्नो क्यामेरा त्यसतर्फ तेर्साए। केही सेकेन्डमात्रै के खिचेको थिए एक जना प्रहरीले पछाडीबाट आएर बाँसको लठ्ठीले मेरो क्यामेरामा बजार्यो। त्यो लठ्ठी मेरो क्यामेरामा के लागेको थियो पछाडिबाटै एक हुल प्रहरी आएर चारैतिरबाट घेरिहाले। सबैले लाती, मुक्का, लठ्ठीले भकुर्न थाले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्