२३ वैशाख २०८१ आइतबार
image/svg+xml
देवेन्द्र अर्याल 'आँसु'


देवेन्द्र अर्याल 'आँसु'का लेखहरु :

श्रीपञ्चमीको सान्दर्भिकता

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रूपमा मनाइन्छ । यस पर्वलाई विद्याकी महान् अधिष्ठात्री सरस्वतीको पूजाको महान् दिवसका रूपमा लिने गरिन्छ । संसारमा मानवका लागि सबैभन्दा ठूलो धनविद्या नै हो । विद्या सबैभन्दा ठूलो हो ।

कुशे औँसीको शास्त्रीय महत्व

कुशे औँसीलाई पितृकार्यका निम्ति अत्यन्त उत्तम तिथि मानिन्छ। त्यसैले आजका दिन काठमाडौँ सहरबाट पाँच माइल पूर्व वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा धूमधामसँग मेला लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्