२२ वैशाख २०८१ शनिबार
image/svg+xml
ज्ञानमित्र


ज्ञानमित्रका लेखहरु :

मार्च १४ मा मनाऔँ ‘जिनियस डे’

विश्वभरि अनेक दिन अनेक थरीका ‘स्मृति दिवस’ मनाउने चलन छ, इन्टरनेसनल यो डे र त्यो डे। किञ्चित पनि मेरो यसमा विरोध छैन ।

साकाहारी कि मांसाहारी ?

मांसाहार र साकाहार दुवैका फाइदा र बेफाइदा छन् । रुचि तपाईंको हो, के रोज्ने ? जुन पद्धति रोजे पनि सन्तुलित भोजन ग्रहण गर्नुपर्छ । भोजनमा तेल, मसला, पिरो न्यून हुनुपर्छ । साथै योग र व्यायामलाई दिनचर्या बनाउनुपर्छ । साकाहारीले सकेसम्म आग्र्यानिक उत्पादन प्रयोगमा ल्याउनुपर्छ ।

आस्थामाथि प्रहार अर्थात् ‘मास किलिङ’

केही समयअघिको घटना हो। एक युरोपियन मुलुकको पत्रिकामा एउटा धर्मसँग सम्बन्धित कट्टरपन्थीले आक्रमण गरेर त्यहाँ रहेका व्यक्तिको हत्या गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्