२४ वैशाख २०८१ सोमबार
image/svg+xml
भीम भुर्तेल


भीम भुर्तेलका लेखहरु :

‘समृद्धि’को शोक सन्देश

‘समृद्धि’को असामयिक निधनको खबरले सबैलाई अत्यन्तै मर्माहत तुल्याएको छ । अत्यन्तै गह्रौ हृदयले ‘समृद्धि’को मृत्युको शोक सन्देश लेखिरहेका छौँ । यति चाडै उनको रिक्तताबारे सार्वजनिक रूपमा लेख्नुपर्छ भन्ने अन्तस्करणमा कहीँ कतै थिएन।

आर्थिक वृद्धिको नसुल्झेको रहस्य

अन्तर्राष्ट्रिय व्यापारमा भएको ७२० अर्बको घाटा जबसम्म सन्तुलित बन्दैन, जस्तोसुकै आर्थिक नीति अवलम्बन गरे पनि आशातीत आर्थिक वृद्धि हासिल हुँदैन।

के सफल के असफल?

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्केपछि भ्रमण सफल भएको दावी गरे । परराष्ट्र मन्त्रालयले पनि उनको भ्रमण सफल रहेको दाबी गर्‍यो । सरकारभ्रमणपछि राष्ट्रहित भएको दाबी गर्छ भने विपक्षी दल एमालेले राष्ट्र घात गरेको ठहर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्