१५ वैशाख २०८१ शनिबार
image/svg+xml
होमप्रसाद लम्साल


होमप्रसाद लम्सालका लेखहरु :

अमेरिकामा डा. नारायण भट्टराईलाई साढे ६ करोडको अनुसन्धान वृत्ति

अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित नर्थ क्यारोलिना एग्रिकल्चल एण्ड टेक्निकल स्टेट यूनिभसिर्टीका उपप्राध्यापक डा. नारायण भट्टराईले झण्डै नेपाली रुपैयाँ ६ करोड ६० लाख बराबर अर्थात पाँच सय पचास हजार डलरको अनुसन्धान ग्राण्ट प्राप्त गरेका छन्।

सियाटलमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा तथा ब्रेन गेन कार्यक्रम हुँदै

अमेरिकाको वासिंटन स्टेटस्थित सियाटलमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ।

अमेरिकी सरकारले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने

अमेरिकी सरकारले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ ।

लसएन्जलस र सानफ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुँदै

अमेरिकाको क्यलिफोनियास्थित लसएन्जलस र सानफ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ ।

अमेरिकी भ्याक्सिन नेपाल लैजान प्रयास भैरहेको छ: राजदुत खतिवडा

नेपालमा कोरोना महामारीबाट निकै क्षति हुँदा पनि कुटनीतिक तहबाट खासै पहल नभएको भन्दै आलोचना भैरहेको बेला राजदुत खतिवडाले आफ्नोतर्फबाट पहल भैरहेको बताएका हुन्।

एनआरएनए अमेरिकाद्वारा कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग

मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्।

एनआरएन अमेरिकाले कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग दिने

सहयोग रकममध्ये १५ हजार रकम जनकपुर आईसोलेसन सेन्टरका लागि छुट्याएको र अन्य रकम अन्य क्षेत्रमा सहयोग दिने बताइएको छ। अध्यक्ष शाहले दिएको जानकारी अनुसार अरु थप सहयोगका लागि गोफण्ड खोलेर रकम उठाउनेछ।

एनआरएन अमेरिकामा चुनावी अभियान, चार सय उम्मेदवार मैदानमा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनको सरगर्मी बढेको छ । आगमी मे २९ र ३० मा हुने निर्वाचनका लागि एनअसिसि र च्याप्टरहरुमा गरी चार सयभन्दा बढी उम्मेदवारको उमेदवारी परेको निर्वाचन आयोगले जानएको छ ।

टेक्सासमा नेपाली दूतावासको घुम्ती शिविर हुँदै

अमेरिकाका लागि नवनियूक्त नेपाली राजदूत डा. युवराज खतिवडाले पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवाका लागि घुम्ती शिविरलाई तीव्रता दिएका छन्।

आजदेखि राजदूत डा. खतिवडाले कार्यभार सम्हाल्ने

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आज सोमबारबाट आफ्नो कार्यभार सम्हाल्ने भएका छन। पूर्वराजदूत डा. अर्जून कार्की शुक्रबार नेपाल फर्किए लगतत्तै शनिबार अमेरिका आइपुगेका राजदूत डा. खतिवडाले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् भने ओहोदाको प्रमाण पत्र बुझाएपछि मात्र उनले अन्य भेटघाट थाल्न बताइएको छ।

एक सय २८ वर्ष पुरानो बाइबल छोएर अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कार्यभार ग्रहण

अमेरिका, संसारकै शक्तिशाली र लोकतान्त्रिक व्यवस्था भएको देश अमेरिकामा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कार्यभार सम्हालेका छन्। अमेरिकी इतिहासमा संसारकै सुरक्षित मानिएको अमेरिकी संसदमा निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा आक्रमण भएपछि पहिलो पटक सुरक्षा घेराबीच सपथ ग्रहण सम्पन्न भयो।

'देश देशावर' एक यात्रीको बयान

सुरुवाति दिनमा कस्तो लाग्थ्यो भने, गैरआवासीय नेपाली (एनआरएन) भनेपछि पैसाकै सिरानी हाल्छन र सिरक डस्ना पैसाकै हुन्छ। आखिर त्यो भ्रम थियो। अपवादमा केहि त्यस्ता पनि होलान्।

अमेरिकी चुनावः बाइडेनको जितमा लुकेको वास्तविकता

लगातार ३७ बर्ष सिनेटर रहेर सन् २००९ देखि सन् २०१६ सम्म बाराक ओबामाको उपराष्ट्रपति रहेका जो बाईडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन्।

कमला ह्यारिसः पहिलो महिला तथा आप्रवासी उपराष्ट्रपति

अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन्। राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएपछि उनको विभिन्न नयाँ रेकर्ड कायम गरेकी छिन।

आज अमेरिकामा राष्ट्रपति निर्वाचनः ट्रम्प र बाइडेनबीच कसकाे पल्ला भारी ?

आज अर्थात नोभेम्बर ३ तारीक मंगलबार महाशक्ति सम्पन्न राष्ट्र अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्