१६ वैशाख २०८१ आइतबार
image/svg+xml
रेखा भुसाल


रेखा भुसालका लेखहरु :

सुप्रिम सहकारी ठगी प्रकरण: अध्यक्ष गुरुङ पुर्पक्ष थुनामा

जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ।

निगमले एक करोड लिटर क्षमताका इन्धन भण्डारण गृह बनाउने

नेपाल आयल निगमले रूपन्देहीमा करिब तीन अर्ब रूपैयाँको लगानीमा एक करोड १३ लाख लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ।

बुटवल–भैरहवामा ‘ई–ड्राइभ नेपाल’ को सेवा सुरु

लुम्बिनी प्रदेशमै पहिलो पटक बुटवल–भैरहवा तथा लुम्बिनी क्षेत्रमा अनलाइन माध्यमबाट ट्याक्सी र मोटरसाइकल राइडिङ सेवा सुरु हुने भएको छ।

गृहमन्त्री जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बन्नुपर्छ : भण्डारी

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेसँग जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने बताएका छन्।

लुम्बिनीमा बजेट कार्यान्वयन निराशाजनक, ८ महिनामा २५ प्रतिशत पुँजीगत खर्च

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको दोश्रो चौमासिक सम्मको बजेट कार्यान्वयनको अवस्था निराशा जनक देखिएको छ।

लुम्बिनी घुम्नका लागि अब अनलाइनबाटै टिकट

बुद्ध जन्मस्थल लुम्बिनी घुन्नका लागि अब अनलाइनबाटै टिकट काट्न सकिने भएको छ। लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको हो।

लुम्बिनीबाट समृद्धि र विश्व शान्तिकाे आह्वान

‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित आयोजना गरीएको लुम्बिनी सम्मेलन शुक्रबार सकिएको छ।

प्रधानमन्त्री नै रवि जोगाउने प्रपञ्चमा लागे: नेता कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा गृहमन्त्रीका विषयमा बोलेका कुरामा कुने सत्यता नभएको बताएका छन्।

पुरातात्विक सम्पदामा हानि नपुग्ने गरीविकास गर्न विज्ञको सुझाव

बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक सम्पदामा हानि नपुग्ने गरी विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्।

जो पर्दामा क्रिकेट हेर्दा लखेटिए उनैले बनाए रगंशाला

लगातारको मेहनत र लगनले कम्पनी सफल हुँदै गएपछि विदेशमा बगाएको पसीनाको केही प्रतिशत आफूले अति नै माया गर्ने क्रिकेटको विकासमा लगाउने योजना ६ वर्ष अघि बनाएको विनोद सुनाउँछन्। जुन योजनाले अहिले सुन्दर आकार लिइसकेको छ।

भैरहवामा आइसिपी निर्माणले बल्ल गति लिंदै

नेपाल–भारतबिच सम्झौता भएको १८ वर्षपछि बल्ल रूपन्देहीको बेलहिया नाकामा बनाउन लागिएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माणले गति लिन थालेको छ।

भूकम्प प्रतिरोधी घरकी परिकल्पनाकार

बुटवलकी सृष्टि गुरुङ उमेरले ४५ वर्ष हाराहारी पुगिन्। भारतको पुणे युनिभर्सिटीबाट कम्प्युटर साइन्समा मास्टर्स गरेपछि उनले जिटिजेड, युरोपियन युनियनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यक्रम संयोजकका रूपमा काम गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्