२० वैशाख २०८१ बिहीबार
image/svg+xml
धन पण्डित


धन पण्डितका लेखहरु :

राजदूत नियुक्तिमा राजनीति

विश्वव्यापीकरण, उदार अर्थतन्त्र, व्यापक अन्तरनिर्भरता भएको संसारमा कूटनीतिक मामिला अध्ययन, मनन र कार्यान्वयन महत्वपूर्ण पक्ष हो। गर्बिलो इतिहास भए पनि हालका दिनमा आएर अस्थिर राजनीति, प्रश्नवाचक विकास, व्यक्तिवादी पद्धति हाबी भएको, असफलतातिर मोडिएको भनेर चिनारी दिन लागेका वर्तमान नेपाललाई केही सुधार गरेर अघि बढाउन कूटनीतिको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्