२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कमला पराजुली


कमला पराजुलीका लेखहरु :

छोरी देख्नै नहुने, के भएको यो?

भनिन्छ– नदी स्वच्छ हुनका लागि सबैभन्दा पहिलेमुहानै सफा हुनुपर्छ । किनारा र बीचबीचमा जतिसुकै सरसफाइ अभियान सञ्चालन गरे पनि, जतिसुकै फोहोर फ्याँक्न रोक लगाए पनि मुहानैबाट ढल मिसिएर पानी बगिरहँदा नदी सफा हुँदैन ।

सवाल पहिचानको

जब कहीँ परिचयको क्रम चल्छ, आफ्नो नाम बताइसकेपछि म असमञ्जसमा पर्छु– मेरो घर कहाँ हो? सामान्यतः परिचय गर्दा अरु केही नभए पनि एउटा व्यक्तिको थर र घर बताउने चलन हुन्छ। जहाँ पनि र जहिले पनि व्यक्तिको प्रमुख पहिचान त्यही नै देखिन्छ अनि मात्र बाँकी परिचयका कुराहरु अगाडि बढ्छन्। यो क्रममा भने मेरो फरक अनुभूति छ ।

अप्रेसन गर्ने हातले बनाएको खाजा

सिद्धान्तका कुरा धेरै सिद्धान्तमै हुन्छन् । यस्ता सैद्धान्तिक कुरा अरुलाई सिकाउन, सुनाउन या त आदर्शका लागि भनिने, गरिने र लेखिने हुन्छन् । तर कतिपय मानिसले सिद्धान्तलाई आफ्नो जीवनको आदर्श नै बनाएका हुँदारहेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्