२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रदीप नेपाल


प्रदीप नेपालका लेखहरु :

क्रान्तिवीरको सपना

नेपाली मिलिसिया पल्टनको सुबेदारबाट अवकाश लिएको हुनाले नामै सुबेदार साप । थरी भनेको जिम्मेवारी । राई भनेको पगरी । खास थर वान्तवा । केही गाउँहरूका लागि सरकारको प्रतिनिधि । राजस्वको उठ्तिपुठ्ति मिलाउने ठूलो मान्छे । कान्छो अर्थात् रामप्रसाद राई । भरखर पन्ध्र वर्ष टेकेको । तीक्ष्ण बुद्धि । तर चकचके । फुर्तिलो तर आफ्नै मनको राजा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्