२३ वैशाख २०८१ आइतबार
image/svg+xml
मनिषकुमार सुमन
लेखक राष्ट्रिय जनता पार्टी, नेपालका महासचिव हुन्।

मनिषकुमार सुमनका लेखहरु :

उपेन्द्र यादवको 'यु टर्न' को अर्थ?

प्रचण्ड जेठ ७ गते सरकारी हेलिकोप्टरबाट जनकपुर ओर्लनासाथ रामा होटलमा उपेन्द्र यादवसँग अति गोप्य भेटघाट हुनु, त्यसपछि सञ्चारकर्मीको आँखा छल्दै होटलपछाडिको ढोकाबाट उपेन्द्र बाहिरिनु र तत्पश्चात नै उनको आन्दोलनकारी क्रान्तिकारी बोलीहरू निर्वाचन समर्पित महान् राष्ट्रवादीका रूपमा फेरिनु के मधेस आन्दोलनकर्मीका लागि शोधको विषय होइन?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्