१७ वैशाख २०८१ सोमबार
image/svg+xml
डा. उपेन्द्र महतो


डा. उपेन्द्र महतोका लेखहरु :

यो पैसाको शताब्दी हो

गैरआवासीय नेपाली संघ (एनआरएन) को अभियानमा प्राध्यापक सूर्य सुवेदी, हेमराजजी, सुरेशजीको सक्रिय सहभागिता रह्यो, त्यो कसैले बिर्सन सक्दैन। तपाइँहरुको सक्रियता देशका लागि थियो म भन्दिनँ। तपाइँ जे गरिरहनु भएको छ, म जे गरिरहेको छु, कुनै समुदाय, समाज वा देशका लागि गरिरहेको छु भनेर सोच्नुभयो भने ढोँगी हो। सिधा बुझ्नुहुन्छ भने म आफ्नो लागि गरिरहेको छु। मैले गरिन भने कसले गर्छ ? भन्ने चिन्तनबाट काम गर्दै जाँदा सफलता हात लाग्ने हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्