२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राधा कोइराला


राधा कोइरालाका लेखहरु :

चुनावबारे केही कुरा

तेस्रो चरणमा प्रदेश नम्बर २ (पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी) मा जम्मा ६ हजार ६२७ पदका लागि शान्तिपूर्ण वातावरणमा तेस्रो चरणको मतदान सम्पन्न भयो । कुल मतदाता संंख्या २६ लाख ६४ हजार ५ सय ९० भएको यस क्षेत्रमा सरदरमा ७३ प्रतिशत मत खसेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्