१७ वैशाख २०८१ सोमबार
image/svg+xml
जमुना वर्षा शर्मा


जमुना वर्षा शर्माका लेखहरु :

धनीमानी अर्थात् धनीलाई मान !

नेपाल आयल निगमका अपदस्थ कार्यकारी निर्देशक गोपाल खड्का ‘सडक’को इन्जिनियरबाट सेवानिवृत्त हुन् । सडकभन्दा ‘आकर्षक’ मानिने निगममा आएका खड्का ‘लोभले लाभ, लाभले विलाप’को अवस्थामा पुगे । जग्गा खरिद घोटालामा नागरिक दैनिकले सुरु गरेको अभियानमा सबै मिडियाले साथ दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्