२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्पना अाले मगर


अर्पना अाले मगरका लेखहरु :

तिमीले देखाएका सपना पछ्याउँदै

थाहा छैन यो 'कु'लत हो कि 'सु'लत तर यो लतले आज मलाई निदाउन दिएन। आँखा चिम्म गरी कतिबेर यसै खाटमा पल्टिरहेँ। निदाउन सकिनँ। गीत सुनेँ। किताब पल्टाएँ तर निद्रा परेन। घरिघरि आँखा त्यही डस्टबिनतिर मात्र गइरहे। फेरि आँखाको नक्सा परिवर्तन गरेँ अनि किताबतिर हेरेँ। बिडम्वना म किताब  पढिरहेकी थिएँ यद्यपि एकै शब्द पनि बुझ्न सकिरहेकी थिइनँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्