२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विश्वम्भर घिमिरे


विश्वम्भर घिमिरेका लेखहरु :

काम कति घण्टा ?

अमेरिका, क्यानडा लगायतका देशहरूका मेगा सिटीका मेयरहरू दैनिक १८ घण्टासम्म खट्छन् । तर नेपालमा ? मेयर, मन्त्री, प्रधानमन्त्रीलाई तोकिएको काम गर्न फुर्सद नै छैन।

गैरआवासीय नेपाली सम्मेलन

‘नेपालका लगि नेपाली’ भन्ने मूल नारासाथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ १४ वर्ष पूरा गरिसक्दा आठौँ अन्तर्राष्ट्रिय सम्मेलनको संघारमा आइपुगेको छ । हरेक २÷२ वर्षमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्दैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्