७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
रामजी दाहाल


रामजी दाहालका लेखहरु :

गान्धीवादी र राष्ट्रवादी नेता निधि

‘यसभन्दा अगाडि पटक–पटक मैले नेपाली कांग्रेस केन्द्रीय समितिमा पनि गाउँ–गाउँमा दलीय राजनीतिक अभ्यास गर्नुहुँदैन, यसले योग्य मान्छे पाखा लाग्छन् भन्ने कुरा उठाउँदै आएको थिएँ।

सत्ता स्वार्थको सम्मिलन

दसैँको टीकालगत्तै नेपालको राजनीति नयाँ बाटोतिर मोडिएको छ । आफूलाई सच्चा कम्युनिस्ट पार्टी दाबी गर्ने एमाले र माओवादी केन्द्र तथा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको चुनावमा प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउने मूल उद्देश्यसाथ ६ बुँदे लिखित सहमति गरेर वामपन्थी एकताको घोषणा गरिएको छ । जुन सहमतिमा हस्ताक्षर गरेका एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक भट्टराईले चुनावी एकता कायम गरी पार्टी एकीकरण गरेर नेपालमा एउटै मात्र कम्युनिस्ट पार्टीको परिकल्पना गरेका छन् । गुट र फुटको राजनीतिमा विश्वास गर्ने तथा एकअर्कालाई वर्गशत्रु व्यवहार गर्ने गरेको सन्दर्भमा एमाले र माओवादीका नेताहरूको एउटा कम्युनिस्ट पार्टीको सपना पूरा हुन सक्दैन भन्ने कुरा माओवादी बैठकमा मातृका यादव, गोपाल किराती, प्रभु साह लगायतका नेताका अभिव्यक्तिबाटै प्रस्ट हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्