२४ वैशाख २०८१ सोमबार
image/svg+xml
डा. नतालीया कनेम


डा. नतालीया कनेमका लेखहरु :

नेपालमा प्रजनन अधिकार

यो वर्ष संयुक्त राष्ट्रसंघ जनसंख्या कोष(युएनएफपिए)का लागि दुई अर्थले विशेष छ। नेपाललगायत १ सय ७९ मुलुकले अनुमोदन गरेको जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन(आइसिपिडी) कार्ययोजनाको २५औं र युएनएफपिए स्थापनाको ५०औं वार्षिकोत्सव मनाउँदै छौं। यो हाम्रा लागि एक गौरवको क्षण हो। किनकि हामी विश्वभरका व्यक्ति तथा दम्पतीको जीवन सुधार क्षेत्रमा बितेका ५ दशकमा गरिएका उपलब्धिहरूसँग साक्षात्कार गर्दै छौं।

विभाजित विश्व

संसारमा असमानता बढ्दो छ । तर यो असमानता केवल पैसास“ग मात्र सम्बन्धित छैन । यो शक्ति, अधिकार र अवसरहरूसँग पनि सम्बन्धित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्