२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजन शाह


राजन शाहका लेखहरु :

ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी, उपकप्तानमा दीपेन्द्र सिंह ऐरी

पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिम कप्तान विहीन बनेको थियो।

नेतृत्वविहीन नेपाली क्रिकेट, खस्कँदो प्रदर्शनमा जिम्मेवार को ?

नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले हालै सिंगापुरमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा केही नयाँ प्रयोग गर्ने प्रयास गरे। प्रतियोगिताको पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी कतारलाई नतिजा सुम्पिएको नेपाल अघिल्लो चरणका लागि महŒवपूर्ण मानिएको खेलमा प्रतियोगिताभर सुदृढ प्रदर्शन गरेको सिंगापुरसँग लज्जास्पद हार व्यहोर्न बाध्य भयो।

शंकटमा युडिटिसीको भविश्य

केही महिनाअघि आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको खेलका लागि हङकङ उडेको नेपाली टोलीका लागि भ्रमण सुखद हुन सकेन । तर तिब्र गतिका बलर करण केसीको प्रदर्शनले दर्शकको मन जित्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्