२० वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रा. डा. राम छायाँमान अमात्य


प्रा. डा. राम छायाँमान अमात्यका लेखहरु :

असहज क्यान्सर रोग

‘क्यान्सर’ रोग सुन्नेबित्तिकै जो कोहीको पनि आङ सिरिंग हुन्छ । मानव शरीर अनेक प्रकारका कोष, तन्तु र अंगप्रत्यंगबाट बनेको हुन्छ । यी प्रत्येक अंगप्रत्यंगमा क्यान्सर हुन सक्छ । शरीरको कुनै अंग पनि त्यस्तो छैन, जसमा क्यान्सरको असर नपरोस् । मानव शरीरका सबै अंगमा क्यान्सरको संक्रमण हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्