१५ वैशाख २०८१ शनिबार
image/svg+xml
जीवन जीवन्त


जीवन जीवन्तका लेखहरु :

कस्टमर कल्चर र नेपाली समाज

कस्टमर इज अलवेज राइट, यो उत्तरआधुनिकतावादी पुँँजीवादी समाजमा पछिल्लो समय स्थापित सर्वमान्य धारणा हो । कस्टमर वा ग्राहक तथा सेवाग्राही नै जहिले पनि सर्वेसर्वा हुन्छ भन्ने मान्यता वर्तमान समयको व्यावसायिक मन्त्र हो । कस्टमर भनेको वस्तु वा सेवा खरिद गर्ने व्यक्ति हो जो खरिदकर्ता व्यापारी वा उपभोक्ता पनि हुन सक्छ । सेवाग्राहीले पैसा तिर्ने भएकाले उसलाई सर्वेसर्वा ठानिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्