२३ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रा.डा. चन्द्रमोहन यादव


प्रा.डा. चन्द्रमोहन यादवका लेखहरु :

उबुन्तु, मन्डेला र ओली

बागमती छेउमा ललितपुरस्थित हाम्रो वासस्थानसँगै युएन पार्क जोडिएको छ। यहाँ हामी करिब तीन वर्षदेखि बसिरहेका छौँ। म प्रत्येक बिहान यस पार्कमा डुल्न जान्छु ।

यसरी सुधारौँ कांग्रेस

आम निर्वाचनको परिणाम आएको एक महिनाभन्दा बढी भयो । तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसको देशव्यापी असफलतालाई लिएर देशभरकै लोकतन्त्रवादीहरू मर्माहत भएका छन् । बौद्धिक वर्ग चिन्तित भएको कुरा अहिलेसम्म दिनानुदिन पत्रपत्रिकामा पढ्न पाएको खबर तथा आलेखबाट सजिलै अनुमान गर्न सकिन्छ । देशभरका सचेत नागरिकका यस प्रकारको चिन्ता र चासोलाई कांग्रेस नेतृत्वले बेलैमा उचित सम्बोधन गर्नुको साथै पार्टीभित्र विद्यमान विकृति एवम् बेथितिको समाधान खोज्न अहिलेको लोकतन्त्रवादीहरूको प्रमुख इच्छा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्