२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सरस्वती गुरुङ


सरस्वती गुरुङका लेखहरु :

नामजस्तै काम सहारा

आफ्नो जन्मसँगै हरेक मानिस र स्थापनासँगै हरेक संघसंस्था एउटा लक्ष्य बोकेर अगाडि बढ्ने गर्दछन् । अगाडि बढ्दै जाँदा चुनौतीका पहाडसँग ठोकिन्छन्, असफलताका अँध्यारा गल्ली देखा पर्दछन् तब हतास भएर आफ्नो बाटो मोडेर यात्रालाई अर्कैतिर फर्काउने बानी धेरैको हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्