२४ वैशाख २०८१ सोमबार
image/svg+xml
उपेन्द्रभगत नागवंशी


उपेन्द्रभगत नागवंशीका लेखहरु :

भाषिक पहिचान मेटाउने ‘साजिस’

धनुषा जिल्लाको बेला गाउँका एक साहुजी परिवारमा जाने अवसर जुट्यो । ती एउटै परिवारमा पृथक्–पृथक् भाषाभाषी रहेबसेको पाएँ । जिज्ञासावश घरका जेठा सदस्य राघवेन्द्रसँग सोध्दा उनले मेरो भावना बुझेर आफैँ भनिहाले, ‘हाम्रो परिवारमा विभिन्न क्षेत्रबाट आएका हुँदा यस्तो भएको हो ।’ उनीहरूमा आपसमा आ–आप्mनो अभिव्यक्ति दिन कसैलाई कुनै कठिनाइ हुँदैन जसलाई जे भाषामा कुरा गर्न मन लाग्छ गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्