१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
तुलसीहरि कोइराला


तुलसीहरि कोइरालाका लेखहरु :

सिँगारीले माया गरी !

‘भोलि शनिबार हामी खसीबाख्रा चराउन जाने है।’ विक्रम र मालतीले शुक्रबार विद्यालयबाट फर्किँदा नै सल्लाह गरेका थिए।

विधा अलमलको बिगबिगी

पाठक विज्ञ त हुँदै हुन्, तर सबैको रूचि र क्षमता एकै किसिमको हुन्छ भन्ने हुँदैन। लेखकले आफूले त्यत्रो मेहनत गरेर लेखिसकेपछि मैले यो विधामा लेखेको हुँ, यसलाई पाठकले यही रूपमा बुझिदिनु होला भनेर हिम्मत गर्न सक्नुपर्छ। लेखकले भनिसकेपछि पाठकले त्यसअनुरूपको पाउन सकेन भने उसले प्रतिक्रिया जनाउने सीमित हक पाएकै हुन्छ, तर विधा नै छुट्याइदिनुपर्नेजस्तो गहन जिम्मेवारी पाठकलाई सुम्पिएर लेखक पन्छनु ठीक होइन।

चोख्याइएको गाउँ

हर्के झुण्डिएर मर्‍यो। त्यसरी आफै पासो लागेर मर्लाजस्तो लागेको थिएन। लवाइखवाइमा निम्छरो भए पनि शरीर बलियो थियो। सात दिनको बाटो हिँडेर मधेसबाट ढाकरमा १५ पाथीसम्म नुनको भारी सजिलै घर पुर्‍याउँथ्यो। त्यसमाथि आफ्नो खाजा, सामल, भाँडाकुँडा र ओछ्याउने पनि हुन्थे।

हठको राजनीति

राजनीतिक दलहरूले संविधान निर्माणको जिम्मेवारीलाई मूल र अरूलाई गौण मान्नुपर्र्ने हो। तर मूल जिम्मेवारीलाई नै गौण मानेको तिनका क्रियाकलापले देखाइरहेका छन्। सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न तयार रहने दलीय र व्यक्तिवादी चरित्रले नेताहरूको अनुहार नांगिइसके

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्