१७ वैशाख २०८१ सोमबार
image/svg+xml
चिन्तन पौडेल


चिन्तन पौडेलका लेखहरु :

विकासका विकृति

संविधानसभा निर्वाचन, संविधान लेखन, त्यसपछि भएका स्थानीय तह, संघ र प्रदेशका निर्वाचन र दुईतिहाइ मतको सरकार गठनपश्चात् नेपाली जनता विकास र समृद्धिको आशमा छन्। तर त्यो कसरी सम्भव छ भन्ने अध्ययन धेरै कमले मात्र गरेको देखिन्छ। चाहनामै सीमित छन्, विकास तथा योजनाहरू। योजना नबनी विकास हुने कुरो त भएन, तर दिगो र छरिता योजना बनाउनेतर्फ केन्द्रित हुन नसक्दा विकासलाई नै असर पार्छ। के हो त योजना ? त्यो किन बनाउने ? कसका लागि बनाउने ? यावत् प्रश्नका उत्तर नखोज्ने हो भने न उचित योजना बन्छन् न त विकास नै हुन्छ।

प्रश्न गर्ने जनताको खाँचो

प्रश्न गर्ने जनताको जागरुकताले जवाफदेही राजनीतिको जग बसाल्छ। राजनीतिमा जनताप्रतिको जवाफदेहिताले राजनीतिमाथिको विश्वास र नेतृत्वप्रति आश जगाउँछ।

नेपालमा को छ गरिब?

हामी पारदर्शी, जिम्मेवारीपूर्ण र सबल प्रशासन, संयन्त्र र संस्थाको खोजीमा रुमल्लिरहेका छौंl हामीलाई लाग्छ कि हामी आफैंमा पूर्ण छौं, अनि हामी जुन् सिस्टमले चलेका छौं, त्यो नै अति उत्तम होl मलाई कस्तो लाग्छ भने हामी परिवर्तनलाई आत्मसाथ गर्न चाहँदैनौं। किन कि

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्