१७ वैशाख २०८१ सोमबार
image/svg+xml
केकी अधिकारी


केकी अधिकारीका लेखहरु :

चुनावको सन्देश

’निर्वाचन’ लोकतन्त्रको अत्यन्तै महŒवपूर्ण र अभिन्न पाटो हो । मतको माध्यमबाट आफ्ना लागि आफैँले प्रतिनिधि छनोट गर्न पाउने यो सुन्दर र शान्तिपूर्ण प्रक्रियामा सहभागी भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि तथा प्रदेश सभाको सदस्य चुन्न आफ्नो मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण नेपाली आमा÷बुबा, दाजुभाइ, दिदीबहिनीलाई हामीले हासिल गरेको यो ऐतिहासिक उपलब्धिका निम्ति बधाई दिन चाहन्छु । यो निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सफल हुनुभएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बधाई दिन चाहन्छु ।

तीज, संविधान र नारी मन

भदौ ३० गते हरितालिका तीजको दिन यस पर्वप्रति आस्था राख्ने सबै हिन्दु नारीजस्तै म पनि ब्रत बसेकी थिएँ। तीजका विविध कार्यक्रममा कलाकारको रूपमा सहभागी भएर खुसी साटासाट गर्ने क्रम त केही दिनअगाडिदेखि नै सुरु भइसकेको थियो।घरको परिधि नाघ्नसमेत सधैँ पुरुषको अनुमत

मोफसल सुन काठमान्डु

काठमान्डुभन्दा १० घन्टा ढिलो न्युयोर्क सहरमा बिहानीको घाम झुल्किँदा सदाझै त्यो दिन मैले पनि सामाजिक सञ्जाल र अनलाइन न्युजपोर्टलहरू खोलेँ। २४ अगस्तको न्युयोर्कको बिहानी, काठमान्डुको क्षितिजमा साँझको घाम ढल्किँदै हुँदो हो।सामाजिक सञ्जाल र वेबसाइटहरू टीकापुर

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्