उद्घाटनको झण्डै एक वर्षपछि भारतद्वारा ‘आइसीपी’ नेपाललाई हस्तान्तरण
उक्त आईसिपीको २०८० जेठमा भारत भ्रमण गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका थिए।
उक्त आईसिपीको २०८० जेठमा भारत भ्रमण गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका थिए।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ गनापुरस्थित पिप्रहवा चोकमा रहेको बाहुबली हर्बल उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आएको छ।
बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ।
नेपालगन्ज उपमहानगरपालिका ५ बसपार्कस्थित बाइपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८१ साल कांग्रेसका लागि मौका भएको बताएका छन्।
नेपालगन्जका मजिद अलि सेख हरेक वर्ष इद मनाउन घरमा आफ्ना साथीभाइ र शुभेच्छुकलाई निम्तो दिन्छन्।
नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्ले हरेक वर्ष ईद मनाउँछन्। हिन्दु समुदायको भएपनि आफूलाई मुस्लिम समुदायको चाडप्रति सम्मान र निकै गर्व महसुस हुने उनी बताउँछन्।
भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।
बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।
भारतको नैनीतालमा भएको सवारी दुर्घटनामा सात जना नेपालीकाे मृत्यु भएकाे खुलेकाे छ।
तेस्रो पटक तोकिएको अवधिभित्र पनि काम सम्पन्न नहुने भएपछि २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी पुनः चौथो पटकका लागि म्याद थप गर्न कम्पनीले प्रस्ताव गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अगुवा तथा व्यवसायीले बसपार्क क्षेत्रमा देखिएको विभिन्न खालका बेथितीलाई सुधार गर्न अल्टिमेटम दिएका छन्।
हतियारसहित नविकरणका लागि कार्यालयमा आउन प्रशासनले ३५ दिने सूचना जारी गरेको छ।
बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकका लागि आफ्ना सबै वनपथ (बाटो) खुला राखेको छ।
स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न पूर्वप्रधानमन्त्री समेत रहेका देउवा आज बिहान नेपालगञ्ज पुग्दा उनलाई विमानस्थलमा स्वागत गरिएको हो।