१६ वैशाख २०८१ आइतबार
image/svg+xml
दिपेश श्रेष्ठ


दिपेश श्रेष्ठका लेखहरु :

पशुपति क्षेत्रमा भक्तजनको घुइँचो (फोटोफिचर)

आज बिहानैदेखि ​महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।

बानेश्वर आसपासको सुरक्षामा तैनाथ प्रहरी (फोटोफिचर)

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेसंगै माइतीघर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सदनमा एमसीसी पेश भएपछि सडकमा आक्रोश (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।

बानेश्वरमा एमसीसीको विरोध प्रर्दशन (फाेटाेफिचर)

राजधानीको बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध गरेका छन्।

'एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ' (फोटोफिचर)

उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए।

प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली (फोटोफिचर)

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहिद स्तम्भमा पुगेर शहिदहरुको सम्झनामा माल्यार्पण गरेका छन्।

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य (फोटो फिचर)

आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ।

कोभिड–१९ विरुद्ध खोप लगाउनेको चाप बढ्यो

तर कोभिड–१९ विरुद्ध खोप लगाउन खोप केन्द्रहरुमा देखिएको भिडले स्वयं खोप लगाउन आउने सर्वसाधारण, स्वास्थकर्मी र भिड व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरु समेत कोभिड–१९ संक्रमणको जोखिममा उत्तिकै देखिन्छन्।

चाकुले मगमगाउँदै टोखा(फोटो फिचर)

माघे संक्रान्ति नजिकिएसँगै टोखावासीलाई अहिले चाकु र तीलको लड्डु बनाउन भ्याइनभ्याई छ। उनीहरुलाई सख्खर पकाएर खुदो मस्काउँदै, चाकु बनाउँदैमा फुर्सद हुदैन।

सिभिल अस्पतालमा खोपको नियमित मात्रा लगाइँदै

काठमाडौं मिनभवन स्थित सिभिल अस्पतालको खोप केन्द्रमा कोरोना भाइरसविरुद्धको खोपको नियमित मात्रा (पहिलो र दोस्रो मात्रा) लगाइँदै छ।

रेशम चोधरीकी श्रीमती पार्टी दर्ता गर्न आयोग पुगिन्

डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएका छन्।

उपत्यकामा तमु ल्होसारको रौनक (फाेटाेफिचर)

‘पुसे १५’ आज हर्षोल्लासपूर्वक मनाइँदैछ। मौलिक पहिचान बोकेको यो पर्व एक आपसमा दन्ते कथा सुनाउने र सुन्ने पर्वको रुपमा लिइने गरिन्छ।

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता घोषणा

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस) सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)ले मंगलबार एकता घोषणा गरेका हुन्।

एमसीसीको विरोधमा आठ पार्टी र मोर्चाले गरे विरोध प्रदर्शन

एमसीसीको विरोधमा आठ वटा पार्टी र मोर्चाले विरोध प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्