१५ वैशाख २०८१ शनिबार
image/svg+xml
मिथिलेश यादव


मिथिलेश यादवका लेखहरु :

बेसहारा जनावरकी ‘आमा’

क्यान्सरले थलिएको कुकुरको उपचारबाट सुरु भएको एलिनाको कुकुरसेवाले यतिबेला बृहद् आकार लिइसकेको छ भने देशका विभिन्न स्थानबाट कुकुरको उपचारमा मग्न छिन्।

चाइना कम्पनीले फेरि सुरु गर्याे ‘सेटिङ’ मा चुरे दोहन

लहान नगरपालिका–१५ स्थित चुरे संरक्षित क्षेत्रको खुट्टी खोलामा तीन महिनासम्म रोकिएको अवैध दोहन सेटिङ मिलाएर पुनः सुरु भएको छ।

सांस्कृतिक जागरणको सेतु ‘महायज्ञ’ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिरहा र यस क्षेत्र वरपरका स्थानीय बासिन्दाहरुमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक जागरण पैदा गर्न महायज्ञ महोत्सवबाट टेवा पुग्ने बताएका छन्।

सूर्यको तापबाट शीतलता प्रदान गर्न जुडशीतल

मधेसका जिल्लामा शनिबार सतुवाइन (सातु खाने) पर्वको समापनसँगै आइतबार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ।

प्रशासकीय अधिकृतले पत्रकारलाई दिए गोली हान्ने धम्की

सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिएका छन्। समाचारको विषयमा आक्रोशित हुँदै केसीले पत्रकार थपलियालाई आज फोन गरेर धम्की दिएका हुन।

कर्जन्हाका तत्कालीन मेयरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते छन्।

मधेसमा दुई दिन होली

त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

मिथिलाकाे माैलिक प्रेमिल हाेली

मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली सोमबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

उद्योगदेखि स्टोरसम्मको नियामक निकायसँग ‘सेटिङ’

शारदा डिस्टिलरीबाट मदिरा लोड भएको ट्रक सिरहा नगरपालिका–१५ माडर गई त्यहाँस्थित आशिष जनरल स्टोरमा उक्त मदिरा भण्डारण गरिएको थियो।

स्रोत नखुलेको १० लाख नगदसहित एकजना पक्राउ

सिरहा प्रहरीले पूर्व पश्चिम लोकमार्गमा सवारी साधन चेकजाँचको क्रममा लहानबाट स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ।

गौर हत्याकाण्डको १७ वर्ष : माओवादी–जसपा दोस्ती, पीडितलाई सधैं सास्ती

२७ जना मारिने गरी गौर काण्ड भएको बुधबार १७ वर्ष पुगेको छ। सो अवधिमा देशमा थुप्रै परिवर्तन भए। तर ती २७ मृतकका परिवार अझै न्याय पर्खिरहेका छन्।

उदयपुर जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

उदयपुरको बेलका नगरपालिका– ७ मा भएको जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।

दाइजोको भासमा मधेस, विवाह रद्ददेखि हत्यासम्म

मधेस प्रदेशमा दाइजो कारण विवाह नै रोकिएका थुप्रै घटना छन्। जसको पछिल्लो पीडित हुन् वीरगन्जस्थित सुखल साहकी छोरी रमिता।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्