२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शान्तिकृष्ण अधिकारी


शान्तिकृष्ण अधिकारीका लेखहरु :

नेताको, नेताद्वारा, नेताका लागि

दश बीस जना बोकेर हङ्गामा जसले मच्चाउन सक्छ, उसैलाई पत्याउने अवस्था देखियो। जसका कारण कांग्रेस अहिले संकटका बेलामा बाटो देखाउन सक्ने हैसियतबाट अरुले खनेको बाटोमा हिँड्ने दलमा परिणत हुन खोज्दैछ।

विश्वविद्यालयको जग्गा र रामदेव

रामदेवले दाङमा लगानी गर्ने भनेको करोडमा हो अरबमा होइन । राज्य आफैँ तात्ने हो भने नेसंविलाई थप बीस तीस करोड उपलब्ध गराएर यी सबै कार्यक्रम सञ्चालन गर्न लगाउनु नै सर्वोत्तम हुनेछ ।

युवा मन्त्रीका जिम्मेवारी

विद्यार्थी राजनीतिबाट दलीय राजनीतिमा प्रवेश गरेका मन्त्रीहरूसामु विशेष चुनौती किन पनि छ भने यिनका चिरपरिचित समुदाय अरुको भन्दा बढी हुन्छ। आशातीत समुदाय ठूलो हुने र विगतमा रहेको जनसम्पर्कलाई आगामी दिनमा अझ बढाउनुपर्ने हुन्छ।

कांंग्रेसका जिम्मेवारी

केपी ओलीको प्रधान मन्त्री पदबाट राजीनामापछि राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न दिएको समय सकिएको छ। बहुमतीय पद्धतिबाट सरकार गठन गर्ने समय प्रारम्भ भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार अब बन्ने सरकार पक्कै पनि यिनै दुई पार्टीको गठबन्धनबाट हुनेछ।

हराउँदैछ प्राध्यापकीय मर्यादा

प्राध्यापकहरुले नेपाल प्राध्यापक संघमार्फत् राष्ट्रको मर्यादाक्रममा प्राध्यापकलाई पनि समावेश गरियोस् भनेर माग राख्न थालेको वर्षौँ भइसक्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्