१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कल्पना भट्टराई


कल्पना भट्टराईका लेखहरु :

काँग्रेस महामन्त्री कोइराला ४ हजार मतले अगाडि

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला जिततर्फ अग्रसर देखिएका छन्। उनी आफ्ना निकटम प्रतिद्वन्द्वीभन्दा ४ हजार ३८४ मतले अगाडि छन्।

काँग्रेस महामन्त्री शशांकको ३ हजार मतको अग्रता

नवलपुर-१ का काँग्रेस उम्मेदवार डा.शशांक कोइरालाले सुरुदेखि नै अग्रता लिइरहेका छन्। पछिल्लो परिणामअनुसार उनले १० हजार ८०७ मत पाएका छन्।

नवलपरासीमा बाढीको असर: गण्डक पावर हाउसको विद्युत उत्पादन केन्द्र बन्द

बाढीका कारण नवलपरासीको गुठी सुर्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गरिएको छ। नहरको पानी बन्द गरिएपछि विद्युत उत्पादन बन्द गरिएको हो।

पूर्व-पश्चिम राजमार्ग भत्कियो, यात्रुहरु अलपत्र

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा सडक भत्केर यातायात अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि लागतार परिरहेको भारी वर्षाका कारण दाउन्नेको एस मोडबाट पूर्वतर्फ एक किलोमिटरको दूरीमा सडकको एक लेन भत्केपछि यातायात ठप्प भएको हो।

प्रधानमन्त्रीको ठाडो आदेशमा एलडिओकोे सरुवा

नवलपरासीका खोलामा रहेका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् र निकासीलाई रोक्ने प्रयास गरेका स्थानीय विकास अधिकारी युवराज कट्टेललाई प्रधानमन्त्रीको ठाडो आदेशमा सरुवा गरिएको छ।

नवलपरासीको रामग्राममा कांग्रेस विजयी

नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसले विजयी भएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै  पदमा कांग्रेसले जितेको हो ।

सुनवल नगरपालिकामा नेपाली काँग्रेस विजयी

नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भिमबहादुर थापा क्षेत्री (भरत) नगरपालिका प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा भने एमालेका दधिराम अर्याल विजयी भएका छन् । प्रमुखमा निर्वाचित कांग्रेसका थापाले ८ हजार ६ सय ५९ मत ल्याएका छन्।

मतदाता संख्या ५ सय, खसेको मत २ !

नवलपरासीको एउटा मतदान केन्द्रमा जम्मा २ मत खसेको छ। नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ को जनता माबि भुजहवा केन्द्रमा अहिलेसम्म जम्मा २ मतमात्रै मत खसेको मुख्य निर्बाचन अधिकृत कैलाश केसीले जानकारी दिए।

माओवादी कार्यकर्ता चढेको बसमा बम प्रहार, पाँच घाइते

नवलपरारीको सुनवल नगरपालिका – २ सोमनाथमा चुनाव प्रचार प्रसारका लागि हिडेको बसमा अज्ञात समूहद्वारा बम प्रहार हुँदा ५ जना घाइते भएका छन् ।

तेश्रो लिङ्गी सहित एक हजार ५ सयले दिए उम्मेद्वारी

नवलपरासीका सात वटा स्थानिय तहमा १ हजार ५ सय जनाले उम्मेदवारी दिएका छन् । विभिन्न दल र स्वतन्त्र रुपमा विभिन्न पदका लागि १ हजार ५ सय जनाले उम्मेदवारी दिएका हुन् ।

नवलपरासीमा चार गाउँपालिका र एक नगरपालिकामा कांग्रेस विजयी

स्थानीय तह को निर्वाचनमा नवलपरासीको ४ गाउँपालिका र एक नगरपालिकाको नतिजा घोषण भएको छ। सवै तहमा नेपाली काँग्रेसले बिजय हासिल गरेको छ।

राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आक्रमण बढ्दो

नवलपरासीको नवलपुर क्षेत्रमा वन्यजन्तुको आक्रमण अझै पनि रोकिएको छैन् । प्रत्येक महिना प्रायः जसो ती क्षेत्रहरूमा वन्यजन्तुले आक्रमण गरेका घटना सुन्न पाइन्छ। राष्ट्रिय निकुञ्जबाट निस्केका वन्यजन्तुहरूले मानिसहरुको ज्यान लिन थालेपनि त्यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानियवासी आक्रोसित बनेका छन् । कार्तिकको अन्तिम सातादेखी चैत्रको दोश्रो सातासम्म वन्यजन्तुको आक्रमणमा परी दुम्किबास, नयाँवेलहानी, कावासोती, मध्यविन्दु, अल्यौली र गैडाकोटका स्थानियवासीले ज्यान गुमाएका छन् ।

विदेशबाट बढी शव आउनेमा नवलपरासी

मंसिर २० गते विहान १० बजे। बर्दघाट नगरपालिका–११ विजयपुरका अमृत चौधरी (१७) ले फेसबुक खोल्दा उनका बाबु यमनारायण (३५) अनलाइन थिए। ड्युटी जाने हतारमा रहेका यमनारायणले लामो समय च्याट गर्न पाएनन्। 'राम्रोसँग बस्नू, आफ्नो ख्याल राख्नू,' बाबुसँगको अन्तिम कुराकानी सुनाउने क्रममा गला अवरुद्ध पार्दै अमृतले भने, 'त्यो नै बुबासँगको अन्तिम कुराकानी भयो।'

ठेकेदार दबाबमा एलडिओको सरुवा

केरुङगे खोलामा नदीजन्य पदार्थको अवैध संकलन र निकासी गर्ने निर्माण सेवा कम्पनीका टिपर र जेसिभी पक्राउ गरी जरिवाना गरेका स्थानीय विकास अधिकारी (एलडिओ) को सरुवा भएको छ। मंसिर अन्तिम साता बाँके जिल्ला विकास समितिबाट सरुवा भएर आएका स्थानीय विकास अधिकारी जीवलाल भुसालको शुक्रबार धादिङमा काज सरुवा भएको छ।

नयाँ एलडिओ पठाए हाजिर गर्न नदिने मोर्चाको चेतावनी

नदीजन्य पर्दाथको चोरी निकासीलाई नियन्त्रण गरेका स्थानीय विकास अधिकारीको सरुवाका गराउनकालागि व्यवसायीले मन्त्रालयमा दौडधुप गरेको भन्दै संयुक्त मधेसी मोर्चाले नयाँ एलडियो पठाए हाजिर गर्न नदिने चेतावनी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्