२२ वैशाख २०८१ शनिबार
image/svg+xml
परशु प्रधान


परशु प्रधानका लेखहरु :

दुई मित्र

त्यहीँबाट सुरु भयो, प्रभासँगको मेरो परिचय। प्रभा बारम्बार मेरो घरमा आउन थाली अनि फोनको रफ्तार पनि बढ्यो। मैले केही रचना पनि दिएँ। हाम्रो घनिष्ठता बढ्दै गयो अर्थात् कुनै नदीको लहर एक भएझैं। प्रभाको प्रेममय भावबाट म पनि आकर्षित भएँ भनौं।

अमेरिकी बुवा

धेरै वर्ष परिवारसँग अमेरिका बसेर नेपाल आएको छु । आफ्नो देशमा आएको छु । अब मेरो बाँकी जीवन कसरी बित्ला ? त्यही सोचमा डुबेको छु म ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्