१६ वैशाख २०८१ आइतबार
image/svg+xml
ध्रुव दंगाल


ध्रुव दंगालका लेखहरु :

नगरले तरकारी किन्न थालेपछि चौताराका किसानमा उत्साह

तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले आफूले उत्पादन गरेका तरकारी बेच्न बजारका घरपसल धाउनुनपर्ने भएको छ।

सिन्धुपाल्चोकमा पहिलो अजेन्डा विपद् व्यवस्थापन

चाहे नेताहरूको भाषणमा होस् वा प्रतिबद्धतापत्र, दलहरूले बाढीपहिरो तथा भूकम्पपीडित जनताको उद्धार, प्रकोप नियन्त्रण तथा बाढी पहिरोले पु¥याएकोे क्षतिको पुनर्निर्माण गर्ने कबोल गरेका हुन्छन्।

झडप र हवाई फायरपछि काभ्रेका चार केन्द्रमा मतदान स्थगित

प्रभा माध्यमिक विद्यालय केन्द्रका मतदान अधिकृतले सशक्तले रुखमा हाल्ने भनेको मत सूर्यमा हालिदिए भन्ने विषयमा विवाद भएको थियो।

सभामुख सापकोटाद्धारा स्वास्थ्य सामाग्री बितरण

प्रतिनिधिसभाका समामुख अग्निप्रसाद सापकोटाले आफ्नो निर्वाचन क्षेत्रमा कोरोना भाइरस नियन्त्रणका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गरेका छन्।

तिब्बत सरकारले पठायो मेडिकल उपकरण

कोरोना भाइरसको संक्रमण रोक्न तिब्बत सरकारले नेपाललाई अनुदानमा सवा आठ करोड रुपैयाँ बराबर मूल्यका अत्यावश्यक मेडिकल उपकरण तथा सामाग्री उपलब्ध गराएको छ।

आइसोलेसनमा राख्न रेफर गरिएकी महिलालाई एम्बुलेनसले बोक्न मानेनन्

कोरोना भाइरस (कोभिड–१९) को लक्ष्याणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि बिदेशबाट फर्किएकी एक महिलालाई आइसोलेसन वार्डमा भर्ना लिइएको छ। एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म पुर्‍याउन सरकारी सवारी साधन नै प्रयोग गर्नु परेको थियो।

कोरोना कहर रोक्न गाउँ–गाउँमा प्रहरी

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न गरिएको ‘लकडाउन’ को बेवास्था गर्दै ग्रामीण क्षेत्रका स्थानीय घरबाहिर र भिडभाडमा निस्कन नछोडेपछि प्रहरीले गाउँ–गाउँमा गस्ति गर्न थालेको छ।

क्षेत्रीय आइसोलेसन स्थापना गर्न स्थानीय तहको पाँच/पाँच लाख

जिल्लाका तीन प्रमुख बजार क्षेत्रमा क्षेत्रीयस्तरको आइसोलेसन वार्ड स्थापना गर्न जिल्लाका सबै १२ स्थानीय तहले पाँच लाख रुपैयाँका दरले योगदान गर्ने भएका छन्।

सिन्धुपाल्चोकमा तीन जना आइसोलेसनमा

कोरोना भाइरस (कोभिड–१९) को लक्षणसँग मिल्ने सुख्खा रुघा, खोकी र ज्वरो देखिएपछि सिन्धुपाल्चोकमा एकै गाउँका तीन जनालाई इमर्जेन्सी आइसोलेसनमा राखेर उपचार थालिएको छ। उपचाररतमध्ये एक बिदेशबाट फर्किएकी महिला हुन्।

हेलम्बुमा के गर्दैछिन् मिस वर्ल्ड टोनी ? (फोटो फिचर)

मिस वर्ल्ड टोनी एन सिंह सिन्धुपालचोकको पर्यटकीय गाउँ हेलम्बु पुगेकी छन्। मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बू गाउँपालिकाको इचोकमा सञ्चालन गरेको परियोजना अवलोकन गर्न नेपाल सुन्दरी अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडासहित टोनी शुक्रबार बिहानै उनी यहाँ आएकी हुन्।

मिस वर्ल्ड टोनी हेलम्बुमा

मिस वर्ल्ड टोनी एन सिंह सिन्धुपालचोकको पर्यटकीय गाउँ हेलम्बु आइपुगेकी छन्। मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बू गाउँपालिकाको इचोकमा सञ्चालन गरेको परियोजना अवलोकन गर्न नेपाल सुन्दरी अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडासहित टाेनी शुक्रबार बिहानै उनी यहाँ आएकी हुन्।

सम्झाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा, हवाइ फायर गरेपछि भागे आक्रमणकारी

मादक पदार्थ सेवन गरी होहल्ला गर्दै आएको समूहले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पिपेनी प्रहरी चौकीमा आक्रमण गरी इन्चार्जसहित दुई जनालाई गम्भीर घाइते बनाएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा निषेध आज्ञा जारी

समर्थन र विरोधी प्रदर्शनले शान्ति भंग हुनसक्ने भन्दै स्थानीय प्रशासनले निशेधआज्ञा जारी गरेको जिल्ला प्रहरी कार्यालयक सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताए।

पढाइ छाडेर छोरा चालक, छोरीको कन्यादान

मेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा वर्ष दिन फरकका हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माछा मार्न जानुअघि उनीहरूकी आमा कुमारी माझी खाना बनाउँदै थिइन्।

तीव्र गतिमा बस हाँक्ने दुई पक्राउ

अस्वस्थ प्रतिस्पर्धा गर्दै तीव्र गतिमा गाडी हाँक्नेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारबाही थालेको छ। यसै क्रममा सोमबार अरनिको राजमार्गको काठमाडौं–चौतारा रुटमा तीव्र गतिमा बस हाँक्ने दुई चालक पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्