२४ वैशाख २०८१ सोमबार
image/svg+xml
निराजन पौडेल


निराजन पौडेलका लेखहरु :

पैसाका लागि अाफूभन्दा २६ वर्ष जेठी महिलालाई मायाजालमा फसाएर हत्या

पैसाका लागि मान्छेले मायाजालमा फसाएर हत्यासम्म गर्नपछि पर्दैन भन्ने पछिल्लो उदाहरण नुवाकोटमा भएको एक घटनाले देखाएको छ। उमेरले आफू भन्दा २६ वर्ष जेठी महिलालाई प्रेमजालमा फसाएर हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेपछि सो तथ्य सार्वजनिक भएको हो ।

केरुङ जाने कन्टेनरलाई टोकन प्रणाली लागू

रसुवागढी हुँदै चीनको केरुङ जाने कन्टेनरका लागि अब टोकन प्रणालीबाट मात्रै प्रवेश दिइने भएको छ। एक सातादेखि केरुङ प्रवेश नपाएर नाकामै कन्टेनर थुप्रने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय रसुवाले टोकन प्रणाली लागू गरेको हो।

‘हाम्रो पुनर्वास कहाँ हुने हो ?’

‘गाउँ पहिरोले धुजाधुजा छ । सरकारले हामीलाई बेवास्ता ग¥यो,’ हाकुका छेकु लामा भन्छन्, ‘धेरैले विस्थापित शिविरमा आएर आश्वासन मात्रै बाँड्छन् । हामी विस्थापितको समस्या कहिले पूरा हुन्छ ?’

टहरामा पढाइ बिथोलियो

‘घरबाट विद्यालय त गयो तर सधैं होहल्लामा पढाइ सकिन्छ,’ सरिता भन्छिन्, ‘अर्को कक्षामा पढाएको प्रस्टै सुनिन्छ, सरले पढाएकै बुझिन्न ।’

बस दुर्घटनामा एक जनाकाे मृत्यु

काठमाण्डौबाट नुवाकोटको तारुका तर्फ गईरहेके मिनीबस दुर्घटना हुदाँ  एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

नेपाल टेलिकमको सेवा चार दिनदेखि अबरुद्ध

रसुवा र नुवाकोटको १५ गाविसमा चार दिनदेखि नेपाल टेलिकमको टेलिफोन सेवा अबरुद्ध भएको छ। टेलिकमको सेवा अबरुद्ध भएपछि १५ गाविसका करिब ५० हजार स्थानीय प्रत्यक्ष प्रभावित भएका छन्। रसुवाको धैबुङ, लहरेपौवा, राम्चे, डाडागाउँ, ठुलोगाउँ, सरमथली, राम्चे, हाकु, भोर्ले र नुवाकोटको गेर्खु, तुप्चे, मनकामना, काउले, फिकुरी, भाल्चेलगायतका गाविस रहेका छन्।

चिलिमे प्रसारण हब स्टेसन निर्माणको बाटो खुल्यो

चिलिमे प्रसारण हब स्टेसन निर्माण रोक्ने स्थानीयले नेपाल विद्युत प्राधिरकणविरुद्ध हालेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । चिलिमे प्रसारण हब स्टेसन निर्माणका लागि अधिग्रहण हुने जग्गाको उचित मूल्य नपाएको भन्दै एक वर्षअघि रसुवा चिलिमेका स्थानीयले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो ।

रसुवागढी–केरुङ नाकामा चीनको कडाइ

रसुवागढी नाका सुरु भए पनि यहाँबाट हुने व्यापारिक कारोबार आयातमा मात्र सीमित भइरहेको छ । चीनले आफ्नो क्षेत्रमा भन्सार क्वारेन्टाइन स्थापनासँगै नेपालबाट निकासी हुने सामानमा कडाइ गर्दा निकासी ठप्प जस्तै छ । नेपालबाट जाने सामानको गुणस्तरमा प्रश्न गर्दै चीनले कडाइ गरेको हो ।

माउन्टेन एयरको हेलिकप्टर फोर्स ल्यान्डिङ

नुवाकोट— गोर्खाको सिर्दिबास बाट ४ जना यात्रु लिएर आएको माउन्टेन एयरको हेलिकप्टर नुवाकोटको महादेवफाँटमा अकस्मात फोर्स ल्यान्डिङ गरिएको छ।

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, पाइलट सहित ७ काे मृत्यु

गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे छ।

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, सबै ६ काे मृत्यु

गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ६ जनाकाे मृत्यु भएकाे फिस्टेल एयरका रमेश शिवाकाेटीले नागरिकन्युजलाई बताए।

पहिरोले टहरो पुरिँदा दुई बालकको मृत्यु

अविरल वर्षासँगै पहिरो जादाँ नुवाकोटको बुङताङ– ४ मा टहरा पुरिदाँ दुई बालककोे ज्यान गएको छ। भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका मेघबहादुर तामाङको घर पुरिदाँ १३ वर्षका छोरा आइतराम तामाङ र ६ वर्षका आशिस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्