१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राम लोहनी


राम लोहनीका लेखहरु :

पुरस्कारको मनोविज्ञान

साहित्यकार पुरस्कारको लागि लेख्छ? कलाकार पुरस्कारको लागि कलाको सिर्जना गर्छ? यस्ता प्रश्नको उत्तर सहज छैनन्। कलाले अभिव्यक्ति खोज्छ। अभिव्यक्त हुनु त्यसको धर्म हो। तर, सिर्जनाले मान्यता पनि खोज्छ। मान्यताको एउटा स्वरूप पुरस्कार हो।

ज्ञानको इतिहासबाट ईश्वरको निर्वासन

पृथ्वीको आकार गोलो छ भन्ने सबैलाई थाहा छ। स्कुले बच्चाहरू पनि फुर्तिसाथ यो कुराको समर्थन गर्छन् अहिले। पृथ्वीले सूर्यलाई घुमिरहेको हुन्छ भन्ने कुरा पनि साना कक्षाबाटै विद्यार्थीलाई पढाइन्छ। तर, पृथ्वी गोलो छ भन्ने तथ्यलाई पुष्टि गर्ने प्रमाण र तर्क प्रस्तुत गर्न भने हामीमध्ये धेरैलाई हम्मे पर्छ।

जसले दुइटा नोबेल जितिन्

थोरै वैज्ञानिकको नाम थाहा पाउने सामान्य मान्छेले पनि सुनेको र दुई–दई चोटी नोबेल पुरस्कार पाउने थोरै व्यक्ति हो म्याडम क्युरी । त्यो पनि रसायनशास्त्र र भौतिकशास्त्रमा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्