२० वैशाख २०८१ बिहीबार
image/svg+xml
जीवन क्षेत्री


जीवन क्षेत्रीका लेखहरु :

डा. केसीको अभियान

डा. गोविन्द केसीले नयाँ चरणको सत्याग्रह सुरु गर्नुभएसँगै जिम्मेवार मिडियामा यसको वस्तुगत कभरेज त भएकै छ, खास सञ्चार माध्यमहरुचाहिँ यो अभियानलाई बदनाम गर्ने एकसूत्रीय लक्ष्यसाथ भ्रम सिर्जना गर्न र फैलाउनमा व्यस्त छन्। यो टिप्पणीमा ती भ्रम चिर्ने प्रयास गरिनेछ।

डा.केसीको अनशनस्थल यस कारण आइओएम परिसर हुनुपर्छ

शिक्षण अस्पतालको दुरावस्थाका लागि डा.केसीको अनशनलाई दोषी ठहर्‍याउनुभन्दा अघि यो प्रणालीभित्रका सबैले एकपल्ट आत्मसमीक्षा गर्नैपर्ने हुन्छः के हामीले सो अस्पतालका लागि आफूले दिन सक्ने योगदान दिएका छौं? गर्ने कर्तव्य पूरा गरेका छौं?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्