७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
Dr.Rajkumar Subedi
डा.राजकुमार सुवेदी


डा.राजकुमार सुवेदीका लेखहरु :

कस्तो छ तपाईंको आजको राशिफल?

तुला राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। यात्रा गर्नु पर्दा बिहानै गर्नु होला। धन व्यय हुने योग देखिन्छ।

तपाईंको आजको राशिफल

वृष राशिः ठुला र नविन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। नेत्र रोगको समस्या देखिन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

कस्तो छ तपाईंको आजको राशिफल?

कुम्भ राशिः वाणी प्रवाभ वढ्ने छ। स्वास्थ्यमा सामान्य बाधादेखा पर्नेछ। अध्ययनमा रुची बढ्ने छ। उद्योगको आर्थिक लगानीमा व्यवधान देखिन सक्छ।

तपाईंको आजको राशिफल

मिथुन राशिः पढाई राम्रो हुने दिन छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। उन्नती हुने दिन देखिन्छ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला।

तपाईंको आजको राशिफल

वृष राशिः मान प्राप्त हुने दिन छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ। सामान्य उदर रोग देखिन सक्छ।

तपाईंको आजको राशिफल

मेष राशिः वाणी सफल हुने समय छ। सामान्य चर्म रोग देखा पर्न सक्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइनेछ। व्यापार व्यवसायमा मध्यम फल प्राप्त हुने योग छ।

२०८१ साल वैशाख ३१ गते सोमबारका लागि तपाईंको राशिफल

मेष राशिः विद्यार्थीकालागि शैक्षिक यात्राको योग छ। जग्गासम्वन्धी काममा सामान्य फल प्राप्ति हुने देखिन्छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

२०८१ साल वैशाख २८ गते शुक्रबारका लागि ग्रहफल

मेष राशिः छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्नेछ। बाहिरी काममा सामान्य मतभिन्नता हुन सक्नेछ। साथीसंगिसँग प्रेम सद्भाव रहनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्