आठ तस्बिरमा हेरौं सूदूरपश्चिममा चर्चित छलिया नृत्य
छलिया नृत्य सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रमा प्रचलित छ । तलबारसहितको कला देखाउँदै गरिने यो नृत्य विवाहमा बढी प्रयोग गरिन्छ ।
सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको अपी हिमाल बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रूट सञ्चालनमा आएको छ । आवश्यक पूर्वाधारसहितको बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रुट पर्यटकहरुका लागि औपचारिक रुपमा खुलेको हो ।